प्रमुख समाचार
नेपाललाई सहयोग गर्ने राष्ट्रपति ट्रम्पको प्रतिबद्धता
वाशिङटन, डिसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अमेरिकी समाचार संस्था एनबिसी न्यूजका अनुसार बिहीबार ह्वाइट हाउसमा आयोजित लेक ओन्टारियोको नाम परिवर्तनसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गर्न आयोजना भएको समारोहपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उनले सहयोगको प्रतिबद्धता व्यक्त गरेका हुन् । ‘नेपाललााई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न अमेरिका तयार […]
पूरा पढ्नुहोस्
‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’
काठमाडौँ : रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको भन्दै फैलिएको सूचनामा कुनै आधिकारिकता नभएको बाढी पूर्वानुमान महाशाखाले स्पष्ट पारेको छ । महाशाखाका अनुसार हालसम्म प्राप्त सूचना र प्रारम्भिक विश्लेषणका आधारमा थप ठूलो बाढी आउने कुनै विश्वसनीय आधार देखिएको छैन । नागरिकलाई संयमित रहन तथा अपुष्ट सूचना एवम् हल्लाको पछि नलाग्न महाशाखाले आग्रह गरेको […]
पूरा पढ्नुहोस्
बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने
काठमाडौँ : रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकको आज (बिहीबार) बिहानैदेखि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार गरिने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रभावित क्षेत्रका घाइतेलाई उद्धार गरी सुरुमा रसुवाको धुन्चे र नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकमा स्थापना गरिने क्याम्पमा उपचार गर्ने निर्णय गरेको […]
पूरा पढ्नुहोस्
रसुवाको विनाशकारी बाढीबारे चिनियाँ सरकारको मौसम केन्द्रले यस्तो रिपोर्ट ल्यायो
काठमाडौं- रसुवाको ल्हेन्दे खोला तथा रसुवागढी क्षेत्रमा भोटेकोशीमा आएको भीषण बाढीको पृष्ठभूमिबारे चीनको सरकारी मौसम निकायले महत्वपूर्ण मौसमसम्बन्धी विश्लेषण सार्वजनिक गरेको छ। चीनको बेइजिङस्थित ‘वर्ल्ड मेटियोरोलोजिकल सेन्टर’ले उत्तरी नेपालमा आएको आकस्मिक बाढी र गेग्रान बहावलाई नेपाल तथा नेपालको माथिल्लो जलाधार क्षेत्र दक्षिणी तिब्बतमा भएको वर्षासँग जोडेको छ। ‘ग्लोबल डिजास्टर वेदर मोनिटरिङ एन्ड फोरकास्ट न्युज’को ९२औँ […]
पूरा पढ्नुहोस्
इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै
काठमाडौँ–इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो ९रसुल० को १५०१ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।मुस्लिम समुदायको सन्देष्टाका रूपमा मोहम्मदलाई मान्ने गरिन्छ । पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको थियो । पछि साउदी अरबको मदिनामा जानुभयो । उहाँ जन्मेको ५३ वर्षपछि इस्लामिक पात्रो हिजरी संवत् सुरु भयो । अहिले हिजरी संवत् […]
पूरा पढ्नुहोस्
फ्रान्सका विद्यालयमा अर्को महिनादेखि मोबाइल फोन निषेध गरिने
पेरिस। फ्रान्सले अर्को महिनाबाट माध्यमिक विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लागू गर्ने तयारी गरेको छ। तर ट्रेड युनियनहरूले यो उपाय छिटो कार्यान्वयन गर्न कठिन हुन सक्ने चेतावनी दिएका छन्। फ्रान्सको संसद्ले जुलाईमा १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा पहुँच र माध्यमिक विद्यालयमा मोबाइल फोन प्रयोग दुवै प्रतिबन्ध लगाउने विधेयक पारित गरेको थियो। यो राष्ट्रपति इमानुएल म्याक्रोँको बालबालिकालाई […]
पूरा पढ्नुहोस्
आर्थिक संकट र अमेरिकी घेराबन्दीबीच इरानमा इन्धनको मूल्य बढाउने तयारी
तेहरान – अमेरिकी प्रतिबन्ध र निरन्तरको युद्धका कारण थलिएको अर्थतन्त्रलाई सम्हाल्न इरान सरकारले इन्धनको मूल्य बढाउने संकेत गरेको छ। अमेरिकाले इरानी समुद्री बन्दरगाहमा गरेको घेराबन्दी र बढ्दो आर्थिक सङ्कटका बीच ९ करोड ३० लाख जनसङ्ख्यालाई भारी अनुदानमा इन्धन उपलब्ध गराउन सरकारलाई धौ-धौ परिरहेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२६ मा इरानको कुल गार्हस्थ्य […]
पूरा पढ्नुहोस्
अमेरिकाले इरानबाट सम्झौताबाहिरको सहुलियत खोजेको आरोप
काठमाडौं । इरानी संसद्का अध्यक्ष मोहम्मद बाकर गालिबाफले अमेरिकी अधिकारीहरूले इरानमाथि थप दबाब सिर्जना गरेर कुनै पनि सम्झौताको हिस्सा नरहेका सहुलियत (छुट) दिन बाध्य पार्न सकिन्छ भन्ने सोचेको बताएका छन्। गालिबाफले सामाजिक सञ्जाल ‘एक्स’ मा अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र रक्षामन्त्री पिट हेगसेथको नाम उल्लेख गर्दै लेखेका छन्, “यी दुवैले यस मामिलालाई सम्हाल्न सक्दैनन्। अमेरिकी […]
पूरा पढ्नुहोस्
ट्याक्टर र अटो ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
दाङ – दाङको घोराही उपमहानगरपालिका–७ बेसाहीमा ट्याक्टर र अटो एकआपसमा ठोक्किँदा अटो चालकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। गत ३ गते बेलुकी करिब ८ बजे सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा १ त ३७०९ नम्बरको लोड ट्याक्टर र घोराहीबाट बसन्तपुरतर्फ जाँदै गरेको लु.प्र. ०२–००१ ह १९२९ नम्बरको अटो एकापसमा ठोक्किएर दुर्घटना […]
पूरा पढ्नुहोस्
ट्रम्पले गरे इरानमाथि कडा आर्थिक प्रतिबन्धको घोषणा
वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध हालसम्मकै कडा ‘आर्थिक कारबाही’ सुरु गर्ने घोषणा गरेका छन्। दुई देशबीच वार्ता असफल भएपछि ट्रम्पले इरानलाई सहयोग वा आर्थिक राहत दिने जुनसुकै मुलुकले पनि कडा वित्तीय कारबाहीको सामना गर्नुपर्ने चेतावनी दिएका छन्। सामाजिक सञ्जालमार्फत जानकारी दिँदै राष्ट्रपति ट्रम्पले अमेरिकाको मुख्य उद्देश्य इरानलाई आणविक हतियार निर्माण गर्नबाट रोक्नु रहेको […]
पूरा पढ्नुहोस्






