समाचार

सर्वोच्चका कर्मचारीले गरेनन् नियम पालना, ८२ ढिला उपस्थित, २२ ‘ड्रेसकोड’ विपरीत

काठमाडौं– सर्वोच्च अदालतका कर्मचारीले नै कार्यालयका आन्तरिक नियम पालना नगरेको पाइएको छ । अदालतको अनुगमन महाशाखाले वैशाख ३ गते गरेको आकस्मिक हाजिर तथा ‘ड्रेसकोड’ अनुगमनका क्रममा यस्तो अवस्था देखिएको अदालत प्रशासनले जनाएको छ । अनुगमनका क्रममा बिहान ९ः०० बजेपछि कार्यालय प्रवेश गर्ने कर्मचारीको संख्या ८२ जना रहेको पाइएको छ भने २२ जना कर्मचारी तोकिएको पोसाकविपरीत […]

पूरा पढ्नुहोस्

लेबनानमा भएको हमलामा एक शान्ति सैनिकको मृत्यु, तीन घाइते

काठमाडौं- लेबनानमा तैनाथ संयुक्त राष्ट्रसंघीय शान्ति सेना (युनिफिल) माथि आक्रमण हुँदा एक सैनिकको ज्यान गएको छ । ज्यान गुमाउने सैनिक फ्रान्सेली रहेको अल जजीराले जनाएको छ । आक्रमणमा अरु तीन जना घाइते भएका छन् । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले सामाजिक सञ्जाल एक्समार्फत घटनाको पुष्टि गरेका हुन् । म्याक्रोंले आक्रमणमा लेबनानी सशस्त्र समूह हेज्बोल्लाहको संलग्नता रहेको […]

पूरा पढ्नुहोस्

पाकिस्तानी सेना प्रमुखसहितको टोली तेहरानमा, अमेरिका–इरान वार्ता फेरि शुरु हुने संकेत

काठमाण्डौ – अमेरिका र इरानबिच पछिल्लो समय असफल बनेको वार्तापछि फेरि संवाद शुरू हुन सक्ने संकेत देखिएको छ । पाकिस्तानका सेना प्रमुख असीम मुनीर नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल इरानको राजधानी तेहरान पुगेको बीबीसीले जनाएको छ । टोलीमा पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वी पनि सहभागी हुनुहुन्छ । इरान सरकारको आधिकारिक स्रोतले यो भ्रमणका तस्बिर सार्वजनिक गरेको छ । […]

पूरा पढ्नुहोस्

जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि नागरिक एपमा उपलब्ध हुने

काठमाडौं । राष्ट्रिय पञ्जीकरणका सूचना नागरिक एपमा एकीकरण गर्ने प्रक्रिया अघि बढाईएको छ। जन्म दर्ता, विवाह दर्ता, सम्बन्धबिच्छेद दर्तालगायतका पञ्जीकरणका सूचना एकीकृत प्रणालीमा आबद्ध गर्ने प्रक्रिया थालिएको सूचना प्रविधि विभागका महानिर्देशक श्रीचन्द्र साहले जानकारी दिए। अहिले यी विवरणहरू एकीकरणका लागि प्रारम्भिक प्रक्रिया थालिएको र केही समयभित्र कार्यान्वयनमा ल्याउनेगरी तयारी भइरहेको उनको भनाइ छ। तथ्याङ्क एकीकरणपछि […]

पूरा पढ्नुहोस्

अमेरिका र इरानबीच पुनः वार्ता हुँदै

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको नयाँ चरणको वार्ता आगामी दुई दिनभित्रै हुनसक्ने संकेत गरेका छन् । पछिल्लो समय अमेरिका र इरानबीच बढ्दो कूटनीतिक तिक्ततालाई कम गर्न नयाँ पहल हुन लागेको हो । अ जजिराका अनुसार पाकिस्तानको विदेश मन्त्रालय सम्बद्ध स्रोतले यो महत्वपूर्ण वार्ताको आतिथ्यताका लागि पाकिस्तानले प्रस्ताव गरेको जनाएको छ । इस्लामाबादले दुई […]

पूरा पढ्नुहोस्

देशभरका स्थानीय तहले आजदेखि ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सञ्चालन गर्दै

काठमाडौँ– देशका सात सय ५३ वटै स्थानीय तहले विभिन्न कार्यक्रम गरि आजदेखि ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सञ्चालन गर्ने भएका छन् । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको आग्रहबमोजिम नागरिकस्तरमा व्यक्तिगत घटना दर्तासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले देशभर कार्यक्रम सञ्चालन गर्न लागिएको हो । व्यक्तिको कानुनी पहिचान, नीति निर्माण र राज्यबाट प्रवाह हुने सेवा प्राप्तिका लागि व्यक्तिगत […]

पूरा पढ्नुहोस्

छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको ज्यान गएको छ। मोरङको कानेपोखरी गाउँपालिका-५ जहदास्थित सडकमा मे.१ त ६७८७ नम्बरको ट्याक्टरले बा.३९ प ४३३३ नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही गाउँपालिका-७ बस्ने ३० वर्षीय मनोज कार्कीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको […]

पूरा पढ्नुहोस्

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौं । देशका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित १३ जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-१६ बालाजु चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ४० मिलिग्राम सहित सोही महानगरपालिका-१६ माछापोखरी बस्ने नुवाकोट घर भएका २२ वर्षीय सुदिप कालेकोटेलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ […]

पूरा पढ्नुहोस्

अनुसन्धान भइरहेका विषयमा भ्रामक सूचना प्रकाशन नगर्न प्रहरीको अनुरोध

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले दर्ता भएर अनुसन्धान जारी रहेका घटनाका सम्बन्धमा भ्रामक, अप्रमाणित सूचना सृजना गरी प्रसारण-प्रकाशन नगर्न अनुरोध गरेको छ । परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले दर्ता भएको ज्यानसम्बन्धी कसूरका आरोपी पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकउपर सम्मानित सर्वोच्च अदालतको परमादेश र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको निर्देशनमा माथवर व्यक्तिको […]

पूरा पढ्नुहोस्

हर्मुज नाकाबन्दीले युद्ध झन् चर्कने संकेत, नाटोप्रति ट्रम्पको तीव्र असन्तुष्टि

काठमाडौं : अमेरिका र इरानबीचको तनाव झन् झन् बढ्दै गइरहेको छ। पछिल्लो चरणमा दुई पक्षबीच स्विट्जरल्याण्डमा भएको प्रत्यक्ष वार्ता असफल भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलघाटीमा नाकाबन्दी लागू गर्ने घोषणा गरेका छन्। यसले युद्ध झन् चर्कने संकेत देखाएको छ। यसले गर्दा विश्वव्यापी पेट्रोलियम र ऊर्जा आपूर्तिमा गम्भीर असर पर्ने चिन्ता बढाएको छ। गत हप्ताको […]

पूरा पढ्नुहोस्