• आकर्षक भारतीय कला मनिपुरी नृत्यः

    आकर्षक भारतीय कला मनिपुरी नृत्यः

    वी.पी.कोइराला भारत-नेपाल फाउण्डेशनको सहकार्यमा भारतीय महावाणिज्य दूतावास,वीरगञ्जले गत जेठ ९ गते शुक्रबार भरतपुर स्थित वी.पी.कोइराला मेमोरियल क्यान्सर अस्पतालको अडिटोरियम हलमा गरेको बैशाली सरकार र उनको समूहबाट प्रदर्शन गरिएको मनिपुरी नृत्य । फोटोः विनोदबाबु रिजाल/न्यूज चितवन

  • अर्को मेला..

    अर्को मेला..

    चितवन उद्योग संघको आयोजनामा फागुन १ गतदेखि सुरु भएको राष्ट्रिय औद्योगिक प्रर्दशनी–२०७० मा बनाइएका स्टलहरु ।

  • किसानको आक्रोश

    किसानको आक्रोश

    चितवन दुग्ध किसानहरुले दुधको मूल्य बढाउन माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउन पुगेको बेला प्रशासन कार्यालय अगाडि नाराबाजी गर्दै । प्रशासन कार्यालय भित्र जबरजस्ती जान खोजेपछि प्रहरीले किसानमाथि लाठी चार्ज समेत गरेको थियो । फोटोः राजु चौधरी/न्यूज चितवन

  • कस्तो छ डान्स ?

    कस्तो छ डान्स ?

    चितवन उद्योग संघको आयोजनाम हुन लागेको राष्ट्रिय औद्योगि प्रदर्शनी–२०७० अन्तरगतको डान्सिङ स्टारको अडिसन राउण्डमा नृत्य देखाउदै एक विद्यार्थी । डान्सिङ स्टारमा विद्यार्गीले मात्र सभागिता जनाउन पाउने छन् । फोटोः राजु चौधरी/न्यूज चितवन

  • बन्दमा नारायणगढ

    बन्दमा नारायणगढ

    नेकपा-माओवादीलगायत दलले गरेको नेपाल बन्दका क्रममा नारायणगढको शहीदचोक पुलचोक खण्ड फोटोः विनोदबाबु रिजाल

Song Dedication

अगाडिका खबर

Kayakairan

महत्वपूर्ण फोन नम्बर

  • सचेत प्रयास साप्ताहिक

    ०५६-५७१३८७
  • एम्बुलेन्स (ऋद्धिजंग राज्यलक्ष्मी ट्रष्ट,भरतपुर)

    ०५६-६२१०१६
  • चितवन उद्योग संघ

    ०५६-५२२०५२
  • चितवन पोष्ट दैनिक

    ०५६-५७१४९२
  • चितवन अस्पताल प्रा.लि.;भरतपुर

    ०५६-५२७१०१
  • View More

Facebook Connect